समाचार

गोदावरी नगरपालिका भवन
गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०
गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०
गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०
गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०
गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०
गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3
सार्वजनिक खरिद/बोलपत्र
- शिलबन्दी दरभाउपत्र
- गोदावरी नगरपालिका वडा नं ११, ललितपुरमा ज्येष्ठ नागरिक दिवस सेवा भवन तथा भ्वय छेँ निर्माणका लागि लागत अनुमान रु. ९९,१५,९४५.६५।-को बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।
- गोदावरी नगरपालिका क्षेत्र भित्रको आर्थिक वर्ष ०८२/०८३ को लागि बिज्ञापन कर संकलन न्यूनतम ठेक्का सम्बन्धी कार्यको सिलबन्दी बोलपत्र फारम आह्वानको सार्वजनिक सूचना।
- आर्थिक वर्ष ०८२/०८३ को लागि गोदावरी नगरपालिका वडा नं. ३ को बसपार्क क्षेत्र,गोदावरी नौधारा क्षेत्र,गोदावरी कुण्ड क्षेत्र,बोटानिकल गार्डेनको पार्किङ्ग शुल्क संकलन गर्ने सम्बन्धी कार्यको सिलबन्दी बोलपत्र आह्वानको सार्वजनिक सूचना।
- गोदावरी नगरपालिका-१२ ठेचो ललितपुरमा रहेको सांस्कृतिक संग्रहालय भवनको निर्माण निरन्तरताका लागि आर्थिक प्रस्ताव खोल्ने बारेको सूचना।
जनप्रतिनिधि
पदाधिकारी























































सेवाहरु


सम्बन्ध विच्छेद दर्ता गराउन देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।
- सूचकको सहिछाप सहितको सूचना फाराम,
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
- अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रतिलिपि,
- विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित कुटनीतिक नियोगबाट प्रमाणित भएका अंगे्रजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति


स्थानीय वडामा विवाह दर्ता गराउँदा देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।
- दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
- दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।


बसाई सराई गरेर जाँदा वा आँउदा आवश्यक पर्ने कागजात देहाएनुसार पर्दछन् ।
जाँदा
- बसाई सराई गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र,
- परिवारको सबै सदस्यको नागरिकता र
- लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ ।
आँउदा
- बसाई सराई गरेर आँउदा घरमुली वा सूचकको नागरिकता
- लगत हस्तान्तरण फाराम


कुनैपनि व्यक्तिको मृत्यु दर्ता गर्न देहाए बमोजिमको कागजपत्र आवश्यक पर्दछ ।
- मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
- सूचकको सहिछाप सहितको सूचना फाराम,
- सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
- स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।


कुनैपनि व्यक्तिको जन्मदर्ता गर्र्न देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछ ।
- आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
- स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
- घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।
यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।
जानकारी
विधुतीय शुसासन सेवा
- ‹ previous
- 3 of 3
महत्वपूर्ण लिंकहरु
- मुख्यमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय
- आन्तरीक मामिला तथा कानुन मन्त्रालय
- आर्थीक मामिला तथा योजना मन्त्रालय
- भौतिक पूर्वआधार तथा विकस मन्त्रालय
- समाजिक विकास मन्त्रालय
- उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय
- भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय
- राष्ट्रपतिको कार्यालय
- उपराष्ट्रपतिको कार्यालय
- लोकसेवा आयोग