समाचार
गोदावरी नगरपालिका भवन
गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०
गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०
गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०
गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०
गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०
गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०
गोदावरी नगरपालिका पशु शाखाको आयोजनामा नगर उपप्रमुख श्री मुना अधिकारीज्यूबाट ५० प्रतिशत लागत अनुदानमा काउ म्याट वितरण कार्यक्रम गर्नु हुदै।
मिति २०८१/०२/०६ देखि ०८ गते सम्म गोदावरी नगरपालिका कृषि विकास शाखाको आयोजनामा कृषक स्तरीय व्यवसायिक आधुनिक मौरीपालन सम्बन्धि ३ दिने तालिम सम्पन्न गरियो।
मिति २०८१/०२/०६ गते देखि ०८ गते सम्म गोदावरी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा गोदावरी नगरपालिका भित्रका १४ वटै वडाहरुका बालमैत्री फोकल पर्सनहरुलाई बालमैत्री गतिविधि कागजात दस्तावेज फाईलिङ्ग व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न गरियो।
10-day basic training was completed with the participation of 21 newly selected National Women Community Health Volunteers from 22nd Chaitra 2080 to 2nd Baisakh 2081 organized by the Health Branch of Godavari Municipality.
गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनमा मिति २०८० चैत्र २२ गते देखि २०८१ बैशाख २ गते सम्म नयाँ छनौट भएका २१ जना राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागितामा १० दिने आधारभूत तालिम सम्पन्न गरियो।
बालमैत्री स्थानीय शासन नितिगत तथा प्रक्रियागत कार्य कार्यन्वयनका लागि प्रहरी कर्मचारीहरु, स्वास्थ्यका कर्मचारीहरु र प्राविधिक कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न।
स्वास्थ्य शाखाबाट आयोजित २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८० मंंसिर १९ गते स्वास्थ्य शाखा प्रमुख लाल वहादुर थापाको अध्यक्षतामा यवं नगर प्रमुख गजेन्द्र महर्जनज्युको प्रमुख आतिथ्यमा भव्यताका साथ मनाईयो ।
मिति २०८०/०२/२८ गते नगरप्रमुख उत्कृष्ट किसान पुरस्कार र निजी पाराभेटहरुलाई लजिष्टक सपोर्ट कार्यक्रम नगर प्रमुखज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो।
गाेदावरी नगरपालिकाका नव नियुक्त नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु हुदै नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतज्यू।
गोदावरी नगरपालिकाको छैठौं स्थापना दिवस अवसरमा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन समुद्घाटन समारोह सम्मननिय प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यु बाट आज मिति २०७८/११/२७ गते सम्पन्न भयो ।
गोदावरी नगरपालिका प्रमुख श्री गजेन्द्र महर्जन ज्युवाट वडा न १० काे नवनिर्मित भवन उद्घाटन गर्नु हुदै । साथमा नगरउपप्रमुख मुना अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रबीण काेइराला, १० न वडा अध्यक्ष दर्शनकुमार विष्ट लगायत ।
गोदावरी नगरपालिकाको आयोजनामा आज मिति 2078/07/11 गते प्रबिधिक प्रमुख श्री सत्यनारायण लाखेज्युको नेतृत्वमा भएको नक्सापास सम्बन्धीको EBPS system को तालिम कार्यक्रमको एक झलक
नेपाल डन बसको सोसाईटि र स्नाईडर ईलेक्ट्रिक फाउण्डेशन, फ्रान्स को संयुक्त सहयोगमा Center of Excellence for Advanced Vocational Skilling in Energy Domain कार्यक्रममा विशेष अतिथिको आशन ग्रहण गर्नु हुँदै नगर प्रमुख श्री गजेन्द्र महर्जन ज्यू लगायत
गोदावरी नगरपालिका आ.ब. ०७७/०७८ को म्याचिङ फन्ट योजना अन्तर्गत ठैब-झरुवारासी सडक ढलान कार्यलाई समुदघाटन गर्नहुदै नगरप्रमुख श्री गजेन्द्र महर्जनज्यू लगायत ।
गोदावरी नगरपालिका झरररुवासीस्थित श्री सन्तानेश्वर मन्दिर परिसरमा रहेकाे महाङ्कल मन्दिरमा गजुर प्रतिस्थापन गर्नु हुदै नगरप्रमुख श्री गजेन्द्र महर्जन । उक्त गजुर २१.५ केजीकाे रहेकाे छ ।
राष्ट्रिय वृक्षरोपण दिवसकाे अवसरमा हरित नगर अभियानकाे शुरुवात गर्नु हुदै गोदावरी नगरपालिका प्रमुख श्री गजेन्द्र महर्जन ज्यु । साथमा उपप्रमुख श्री मुना अधिकारी लगायत सहभागी ।
गोदावरी नगरपालिका नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यूको विशेष पहल तथा पूर्व अर्थ राज्यमन्त्री उदय शम्शेर राणा ज्यूको आर्थिक सहयोगमा नेपाल भेन्टिलेटर सर्भिसबाट गोदावरी नगरपालिकालाई २ थान भेन्टिलेटर प्राप्त
युनाइटेड सिमेन्ट प्रा.लि. बाट गोदावरी नगरपालिकालाई प्राप्त ३ वटा oxygen concentrator ग्रहण गर्नु हुदै नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यु
गोदावरी नगरपालिका वडा नं ५ बस्ने समाजसेवी कल्याण सिल्वाल ज्यूले गोदावरी नगरपालिका वडा नं ५ स्थित लेले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान गर्नु हुँदै
वडा न १३ स्थित भलि पुच: पार्टी प्यालेसमा गोदावरी नगरपालिकाले काेभिड बिरामीका लागि अक्सिजन सहित सञ्चालनमा ल्याएको आइसोलेसन कक्ष निरीक्षण गराउनु हुदै नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यु
ओ एम नेपालबाट गोदावरी नगरपालिकालाई प्राप्त ५ वटा oxygen concentrator ग्रहण गर्नु हुदै नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यु
नेपाल प्राकृतिक तथा मानव श्रोत विकास सङ्घ (नहुदा) सस्थाबाट सहयोगी सामाग्री ग्रहण गर्नु हुदै नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यु
श्री सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सस्थाबाट सहयोगी सामाग्री ग्रहण गर्नु हुदै नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यु
गोदावरी नगरपालिकाकाे सहयाेगमा वडा न १२ ठेचाेस्थित निर्माण भएको व्याडमिन्टन काेर्टकाे उद्घाटन गर्नु हुदै नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यु ।
१११ औ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च २०२१ को अवसरमा " महिलाको सुरक्षा ,सम्मान र राेजगार :समृद्ध नेपालकाे आधार राष्ट्रिय नाराका साथ भव्य रुपमा कार्यक्रम सम्पन्न
गोदावरी नगरपालिकाकाे ८ औं नगरसभा नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्युवाट पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुहुँदै
सार्वजनिक सेवाको केन्द्रमा एकीकृत शहरी खानेपानी व्यवस्थापन परियाेजना अन्तरगत नगरपालिकाभित्र रहेका ऐतिहासिक ढुङ्गेधाराहरु मर्मत सम्भारपछि उद्घाटन गर्नु हुदै नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यु
नेपाल रेडक्रस सोसाइटी र गोदावरी नगरपालिकाको संयुक्त अयोजनामा बिपत्त ब्यबस्थापन सम्बन्धी भएको तालिम कार्यक्रम
गोदावरी ३ लेलिन्थोकको बाटो र अन्य योजनाहरु अनुगमन गर्नु हुदै गोदावरी नगरप्रमुख श्री गजेन्द्र महर्जनज्यु र ३ नम्बर वडा अध्यक्ष बालमुकुन्द घिमिरेज्यु लगायत
गोदावरी नगरपालिका प्रमुख श्री गजेन्द्र महर्जनज्युवाट गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलस्थित निर्माणाधिन गोदावरी सामुदायिक पुस्तकालय श्रोत केन्द्र भवनको अनुगमन गर्नु हुदै । साथमा श्रोत केन्द्रका अध्यक्ष श्री बशिष्ठ अधिकारी लगायत ।
गोदावरी नगरपालिका वडा नं ६ टिकाभैरवस्थित राजकुलोको सिल पूजा गर्नुहुदै नगरपालिका प्रमुख श्री गजेन्द्र महर्जनज्यू लगायत
गोदावरी नगरपालिका वडा न ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्नु हुदै नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यु | ।
गोदावरी नगरपालिका प्रमुख श्री गजेन्द्र महर्जनज्युकाे नेतृत्वमा चापागाउमा काेराेनाबाट सङ्क्रमित व्यक्तिसङ्ग सम्पर्कमा आएका व्यक्तिहरुकाे PCR परीक्षणका लागि स्वाब नमुना लिदै ।
गोदावरी नगरपालिका वडा न १० झ्यालुन्टारस्थित निर्माणाधीन गोदावरी नगरपालिकाकाे गौरवको याेजना गोदावरी बहुउद्देश्यीय रङ्गशालाकाे आज युवा तथा खेलकुद मन्त्री मा. जगत बहादुर सुनारज्युवाट निरीक्षण गर्नु हुदै ।
गोदावरी नगरपालिका वडा नं ६ सिखर्पास्थित सिखर्पा अगुवा कृषक समूह र कृषि ज्ञान केन्द्रको संयुक्त लगानीमा गरिएको नर्सरी/टनेल निर्माण खुल्ला तरकारी कार्यक्रमको अनुगमन गर्नु हुदै नगरपालिका प्रमुख श्री गजेन्द्र महर्जनज्यू ।
सहकारी बजार विकास कार्यक्रम अन्तर्गत गोदावरी नगरपालिका वडा नं ६ सिखर्पास्थित सरस्वती कुण्ड महिला सहकारीलाई तरकारी ढुवानीका लागि उपलब्ध भएको सवारी साधन गोदावरी नगरपालिका प्रमुख श्री गजेन्द्र महर्जनज्यूवाट आज हस्तातरण गर्नु हुदै ।
गोदावरी नगरपालिका वडा नं.१० स्थित टाखेल र वडा नं. ११ स्थित पागः वनमा विगत केहि दिन देखीको अबिरल बर्षाबाट गएको पहिरो रोकथामका लागि निरिक्षण र्गनुहुदै नगर प्रमुख श्री गजेन्द्र महर्जनजयू लगायत ।
झररुवासी स्थित श्री सन्तानेश्वर महादेव मन्दिर परिसरमा मन्दिर व्यवस्थापन समितिकाे आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा गोदावरी नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यु रुद्राक्षकाे बिरुवा राेप्नु हुदै |
गोदावरी नगरपालिका वडा नं ११ स्थित श्री चम्पापुर कृषक सेवा सहकारी संस्था लि. लाई AUTO CLAVE MACHINE हस्तातरण गर्नुहुदै गोदावरी नगरपालिका प्रमुख श्री गजेन्द्र मर्हजन ज्यू लगायत |
गोदावरी नगरपालिका स्थित वडा नं.–८ डुकुछापमा कोराना(कोभिड–१९) द्धारा संक्रमित व्यक्तिहरुलाई खानेपानी, खाद्यन्न सामाग्री,दैनिक उपभोग्य सामाग्री तथा स्वास्थ्य सामाग्री वितरण गर्नु हुदै गोदावरी नगरपालिकाका प्रमुख श्री गजेन्द्र महर्जन ज्यू लगायत |
कोरोना संक्रमित व्यक्तिहरुलाई Hygenic Kit र रोग प्रतिरोधात्मक औषधि वितरण गर्नु हुदै नगर प्रमुख श्री गजेन्द्र महर्जन ज्यू |
गोदावरी नगरपालिका वडा नम्बर १० मा बसाेवास गर्नुहुने एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित विपन्न परिवार लगायत १३५ घर धुरीलाई राहत वितरण गर्नु हुदै प्रदेश सभासद श्री चेतनाथ सञ्जेल, नगरप्रमुख श्री गजेन्द्र महर्जन र १० नम्बर वडा अध्यक्ष श्री दर्शन बिष्ट
गोदावरी नगरपालिका वडा नं ६ टिकाभैरवस्थित राजकुलोको सिल पूजा गर्नुहुदै नगरपालिका प्रमुख श्री गजेन्द्र महर्जनज्यू लगायत वडा नं ६, १०, १२, १३ का क्रमशः अध्यक्षज्यू विष्णुमान महर्जन, दर्शन कुमार विष्ट, जगत वहादुर महर्जन र भाष्कर थापा ।
गोदावरी नगरपालिकाकाे सहयाेगमा गोदावरी साहित्य परिषदकाे अायाेजनामा जगमाेहन वामि एकल सङ्गीत साझ पानसमा बती बालेर उद्घाटन गर्नु हुदै वाङ्मय शताब्दी पुरुष सत्यमाेहन जोशी र साथमा नगरप्रमुख गजेन्द्र महर्जनज्यु
बडा दशैँ, शुभ दिपावली, नेपाल सम्वत् ११४० तथा छठ पर्व २०७६काे अवसरमा गाेदावरी नगरपालिका भित्र क्रियाशिल गैर सरकारी संस्थाहरूका बीच शुभकामना अादान प्रदान तथा चियापान कार्यक्रममा नगर सामाजिक विकास परामर्शदाताका रूपमा मनाेनित श्री वशिष्ठ अधिकारी तथा श्री रामह
२९औं अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा गोदावरी नगरपालिकाको सभा हलमा आयोजित अन्तरक्रिया, सम्मान तथा शुभकामना कार्यक्रमको केहि झलकहरु
नवनिर्मित बज्रबाराही चापागाउँ अस्पताल उद्घाटन गर्नु हुदै नगर प्रमुख गजेन्द्र महर्जन तथा उपप्रमुख मुना अधिकारी ज्यु, साथमा अन्य नगरपालिकाका कर्मचारी तथा अस्पतालका कर्मचारी
नगरप्रमुख गजेन्द्र महर्जनज्युवाट गोदावरी नगरपालिका वडा नम्बर ७ स्थित देवीचौर देउराली डाडामा भ्यु टावरकाे शिलान्यास भएको छ
गोदावरी नगरपालिकाकाे आयोजनामा भएको नगरस्तरीय बाजा प्रतियोगिताकाे पानसमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गर्नु हुदै नगरप्रमुख गजेन्द्र महर्जन । साे प्रतियोगितामा बासुरी बाजा ११ र नायः खि बाजा ३ वटा समुहले भाग लिएको छ ।
एन्फा दिवसको अवसरमा रक्षामन्त्रिको उपस्थितिमा उत्कृष्ट खेलाडीलाई "Best Emerging Player" को उपाधि बाट सम्मान गर्नु हुदै नगर प्रमुख गजेन्द्र महर्जन ज्यु
राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा गोदावरी नगरपालिकाद्धारा नगर प्रमुख गजेन्द्र महर्जनको अध्यक्षतामा फ्रि वाईफाईको सुबिधाको सुरुवात गर्दै मनायो
LDTA द्वारा आयोजित विपद ब्यबस्थापन र जलबायु परिबर्तन समबन्धि प्रशिक्षणमा सहभागी हुदै गोदावरी नगरपालिका परिवार
Leprosy Mission to Nepal द्वारा आयोजित कुस्ठरोग दिवसको कार्यक्रमको उदघाटन गर्नु हुदै नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यु
काठमाडौँ महानगरपालिकाद्वारा आयोजित दुई दिने आवासीय अभिमुखीकरण तालिममा सम्बोधन गर्नु हुदै नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यु
गोदावरी नगरपालिकाबाट आयोजित आधारभूत मेलमिलापकर्ता बिषयक आठ दिने तालिमको उदघाटन गर्नु हुदै नगरप्रमुक गजेन्द्र महर्जन
सेवाहरु
सम्बन्ध विच्छेद दर्ता गराउन देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।
- सूचकको सहिछाप सहितको सूचना फाराम,
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
- अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रतिलिपि,
- विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित कुटनीतिक नियोगबाट प्रमाणित भएका अंगे्रजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति
स्थानीय वडामा विवाह दर्ता गराउँदा देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।
- दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
- दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।
बसाई सराई गरेर जाँदा वा आँउदा आवश्यक पर्ने कागजात देहाएनुसार पर्दछन् ।
जाँदा
- बसाई सराई गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र,
- परिवारको सबै सदस्यको नागरिकता र
- लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ ।
आँउदा
- बसाई सराई गरेर आँउदा घरमुली वा सूचकको नागरिकता
- लगत हस्तान्तरण फाराम
कुनैपनि व्यक्तिको मृत्यु दर्ता गर्न देहाए बमोजिमको कागजपत्र आवश्यक पर्दछ ।
- मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
- सूचकको सहिछाप सहितको सूचना फाराम,
- सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
- स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।
कुनैपनि व्यक्तिको जन्मदर्ता गर्र्न देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछ ।
- आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
- स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
- घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।
यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।
जानकारी
विधुतीय शुसासन सेवा
- ‹ previous
- 3 of 3
महत्वपूर्ण लिंकहरु
- मुख्यमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय
- आन्तरीक मामिला तथा कानुन मन्त्रालय
- आर्थीक मामिला तथा योजना मन्त्रालय
- भौतिक पूर्वआधार तथा विकस मन्त्रालय
- समाजिक विकास मन्त्रालय
- उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय
- भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय
- राष्ट्रपतिको कार्यालय
- उपराष्ट्रपतिको कार्यालय
- लोकसेवा आयोग





