समाचार
वडा नं ६
वडा समितिका पदाधिकारीहरु
विष्णुमान महर्जन |
|||
कल्पना सुनार |
पवित्रा खड्का |
निरोज मार्पा तामाङ्ग |
सुजन नगरकोटी |
ध्रृव रिजाल |
परिचय
साविक लेले गाउँ विकास समितिको वडा नं. ७, ८ र ९ समायोजन भएर बज्रबाराही नगरपालिकाको वडा नं. १६ र १७ कायम भएको र तत्पश्चात नेपाल सरकारको मिति २०७३ फाल्गुन २७ गतेको निर्णय अनुसार गोदावरी नगरपालिकाको स्थापना भएको र सोही बमोजिम पूर्वमा गोदावरी नगरपालिकाको वडा नं. ५ र कोन्ज्योसोम गाउँपालिका, पश्चिममा गोदावरी नगरपालिकाको वडा नं. ७ र ९, उत्तरमा गोदावरी नगरपालिकाको वडा नं. १० र दक्षिणमा वागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाको सीमा परिधिभित्र गोदावरी नगरपालिकाको वडा नं. ६ अवस्थित छ ।
क्षेत्रफल
गोदावरी नगरपालिका वडा नं. ६ को कुल क्षेत्रफल 12.49 वर्ग किलोमिटर रहेको छ । जुन गोदावरी नगरपालिकाको कुल क्षेत्रफल 96.11 को 12.99 प्रतिशत क्षेत्र हो ।
क्र.सं. | विवरण | संख्या |
---|---|---|
१ | घरधुरी | १०७० |
जनसंख्या | ||
२ | महिला | २२०८ |
पुरुष | २२६९ | |
जम्मा | ४४७७ | |
३ | औषत परिवार सदस्य संख्या | ४.१८ |
४ | लैङ्गिक अनुपात | १०२.७६ |
स्रोतः राष्ट्रिय जनगणना, 2078