FAQs Complain Problems

समाचार

वडा नं ६


गोदावरी नगरपालिका, ६ नं. वडा कार्यालय

टिकाभैरव, ललितपुर

Contact No./WhatsApp/Viber No: 9851340776

Email: ward6@godawarimunlalitpur.gov.np

Facebook Page: www.facebook.com/ward6tikabhairab

Location: https://maps.app.goo.gl/U7hKg3ovyRuCPivn8

वडा समितिका पदाधिकारीहरु

 

Vidyaman Maharjan

विष्णुमान महर्जन
वडा अध्यक्ष
मोबाइल नं. ९८५१०५२५१७

Kalpana Shrestha

कल्पना सुनार
वडा सदस्य
मोबाइल नं. ९८०८७४७१६५

Parbati Khadka

पवित्रा खड्का
वडा सदस्य
मोबाइल नं. ९८४३५३००२

Niraj Mani Gautam

निरोज मार्पा तामाङ्ग
वडा सदस्य
मोबाइल नं. ९८६१९६८९४३

Suraj Maharjan

सुजन नगरकोटी
वडा सदस्य
मोबाइल नं. ९८०८४७२७३८

Ram Shrestha

ध्रुव रिजाल
वडा सचिव
मोबाइल नं. ९८४३६२७२७६

 

परिचय

 

साविक लेले गाउँ विकास समितिको वडा नं. ७, ८ र ९ समायोजन भएर बज्रबाराही नगरपालिकाको वडा नं. १६ र १७ कायम भएको र तत्पश्चात नेपाल सरकारको मिति २०७३ फाल्गुन २७ गतेको निर्णय अनुसार गोदावरी नगरपालिकाको स्थापना भएको र सोही बमोजिम पूर्वमा गोदावरी नगरपालिकाको वडा नं. ५ र कोन्ज्योसोम गाउँपालिका, पश्चिममा गोदावरी नगरपालिकाको वडा नं. ७ र ९, उत्तरमा गोदावरी नगरपालिकाको वडा नं. १० र दक्षिणमा वागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाको सीमा परिधिभित्र गोदावरी नगरपालिकाको वडा नं. ६ अवस्थित छ ।

क्षेत्रफल

गोदावरी नगरपालिका वडा नं. ६ को कुल क्षेत्रफल 12.49 वर्ग किलोमिटर रहेको छ । जुन गोदावरी नगरपालिकाको कुल क्षेत्रफल 96.11 को 12.99 प्रतिशत क्षेत्र हो ।

घरधुरी तथा जनसंख्या विवरण
क्र.सं. विवरण संख्या
घरधुरी १०७०
जनसंख्या
महिला २२०८
पुरुष २२६९
जम्मा ४४७७
औषत परिवार सदस्य संख्या ४.१८
लैङ्गिक अनुपात १०२.७६

<

स्रोतः राष्ट्रिय जनगणना, 2078

 

 

Undefined
Ward Contact Number: 
015929266
Weight: 
6