समाचार
जन्म दर्ता गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?
जन्म दर्ता गर्दा पेश गर्नु पर्ने कागजातहरु
- बाबु आमाको बिबाह दर्ता प्रमाणपत्र
 - बाबु आमाको नागरिकताको प्रतिलिपि
 - सूचकको नागरिकताको प्रतिलिपि
 - सूचना फाराम
 
जन्म दर्ता गर्दा पेश गर्नु पर्ने कागजातहरु