News
सम्बन्ध विच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
अदालतबाट सम्बन्धवच्छेद भएको फैसलाको मितिबाट ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरु:
सम्बन्ध विच्छेद दर्ता गराउन देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।
- सूचकको सहिछाप सहितको सूचना फाराम,
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
- अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रतिलिपि,
- विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित कुटनीतिक नियोगबाट प्रमाणित भएका अंगे्रजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति