समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
 १ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
विवाह भएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरु: 
स्थानीय वडामा विवाह दर्ता गराउँदा देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।
- दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
 - दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
 
यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।